दफा २४
बाधा विरोध गर्नेलाई सजाय
 यस ऐन अन्तर्गत अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारवाहीमा कसैले बाधा विरोध गरेमा विभागले निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।